निर्वाचन रोक्ने मधेशी मोर्चा को हो ? : झलनाथ खनाल

झलनाथ खनाल, नेता नेकपा एमाले वर्तमान सरकार मधेश केन्द्रित दलहरुसँग डराएकाले निर्वाचन घोषणा गर्न नसकेको आरोप नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले लगाएका छन् । संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएकाले सरकारले अविलम्ब निर्वाचनको माहोल बनाउनुपर्ने खनालको भनाइ छ । निर्वाचन घोषणा भएपछि राजनीतिक दल निर्वाचनमा होमिने उनले बताए । यदि कसैलाई निर्वाचन जाने … Continue reading निर्वाचन रोक्ने मधेशी मोर्चा को हो ? : झलनाथ खनाल